Sunday, April 29, 2012

खै कहा छ शान्ति यहाँ



“खै कहा छ शान्ति यहाँ”
                        आचार्य चन्द्र
आज त्यो मन्दिर शून्य भएछ
सडकहरु आन्दोलनकारीको सदरमूकाम बनेछ
बजारहरु मानवीय बधशालामा परिणत भएछ
अझै भनौ त,
मेरी आमाको चेहरा आँशुनै आँशुले भरीएछ ।

अहो!
ति मानवीय मस्तिष्कहरु
हिंसा र अपराधको संयन्त्र भएछ
राष्ट्रका पहरेदारहरु
बलत्कारीको नाईके भएछ
न्यायलयका पूस्तकहरु
भ्रटचारको मार्गदर्शक बनेछ
अनि राष्ट्रका लागि मरिमेट्नेहरु
आर्यघाटमा जलिरहेछ ।

उता!
संसद भवनमा लडाई चलिरहेछ
संविधान बनाउने होडवाजीमा
राष्ट्रिय सम्पतिको दुरुपयोग भैरहेछ
देशका नेता भनौदाहरु
डिस्को र दोहोरीका नग्न चरित्रहरु
डाईना र लोपेज सँग मोज गरिरहेछ
त्यसैले त आज यहाँ
शान्ति र शुसासनको बलत्कार भैरहेछ ।
खै कहाँ छ शान्ति यहाँ
मानवले मानवकै हत्या गरिरहेछ
घुसखोरी र भ्रष्टचार दिनप्रतिदिन मौलाईरहेछ
सडक र बजारहरुमा यहाँ
फेरी आन्दोलन सुरु भैरहेछ
अझै भनौ त,
बिहान आमा आमा भन्दै हिडेको छोरो
बेलुका आर्यघाटमा जलिरहेछ ।

त्यसैले त,
आज त्यो मन्दिर शून्य भएछ
सडक र बजारहरुमा
आन्दोलन चर्किरहेछ
अनि क्रातिकारी छोरो आमाको चित्कारसँगै
चितामा जलिरहेछ,
अझै भनौ त
मेरी नेपाल आमा शान्ति शान्ति भन्दै
मृत्यु सँग लडिरहेछ,
अझै भनौ त
मेरी नेपाल आमा शान्ति शान्ति भन्दै
मृत्यु सँग लडिरहेछ ।।

समाप्त

Sunday, April 1, 2012

The poem of love



ædfofF t d}n] klg u/]y] pgnfO{Æ

By : Acharya Chandra
dfofF t d}n] klg u/]y] pgnfO{
rfx] hlt lbg ;lsg,
sf]dn lbndf af; lbPs} lyP
k/fO{nfO{ cfkgf] agfpg ;lsg.

dfofF t d}n] klg u/]y] pgnfO{
s]jn, cfsf;sf] tf/f lbg ;lsg,
c.F;'df xf;f] lbPs} lyP
ck;f]r, dg dl:tisdf ;hfpg ;lsg.

dfofF t d}n] klg u/]y] pgnfO{
O{nfd / e]8]6f/ 3'dfpg ;lsg,
:jR5 ;'Gb/ au}rf lbPs} lyP
s]jn, ed/f e} r'Dg ;lsg.

dfofF t d}n] klg u/]y] pgnfO{
;d'Gb|sf] df]lt lbg ;lsg,
knkndf ;fy lbPs} lyP,
s]jn, hLjg;fyL agfpg ;lsg..
;dfKt